बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

निर्बाचन आयोग लाई एम एनओले जिल्ला सभाहरुको विवरण बुझायो

mongolvision | 20 मार्च 2022

निर्बाचन आयोग लाई एम एनओले जिल्ला सभाहरुको विवरण बुझायो


काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशनले निर्बाचन आयोग लाई जिल्ला सभाहरुको विवरण बुझाएको छ ।
संगठनका केन्द्रिय सचिब सन्तोष तामाङको नेतृत्वमा आइतबार काठमाडौ स्थित कान्ति पथमा रहेको निर्वाचन आयोग पुगेर उक्त विवरण बुझाएको हो । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा  आफ्नो चुनाव चिन्ह सहित सहभागी हुनको लागि  आयोगले दलहरु लाई चैत ६ गते भित्र  जिल्ला सभाहरुको विवरण पेस गर्न निर्देशन जारी गरे पछि संगठनले जिल्ला सभाहरुको विवरण बुझाएको हो । यस अघि एम एनओका विभिन्न जिल्ला सभाहरुले पनि जिल्ला निर्बाचन कार्यलयहरुमा आ आफ्नो जिल्ला सभाहरुको विवरण बुझाएको थियो ।  जिल्ला सभाहरुको विवरण बुझाउने कार्यक्रममा केन्द्रिय सदस्यहरु  रिन्छेन तामाङ , सोम गुरुङ ,रुबेन श्रेष्ठ ,धनमाया तामाङ , कासिमा तामाङ , बागमती प्रान्तीय सभाका अध्यक्ष राजेन्द्र तामाङ , सचीव कुमार तामाङ , कोषाध्यक्ष सालिक थापा मगर , काभ्रे जिल्ला सभा अध्यक्ष कमल लोप्चन , सदस्य चन्द तामाङ , गोर्खा जिल्ला सदस्य तेम्बा नुबरी र इन्सुमा अनलाइन टिभीका प्रबन्ध् सुरेन्द्र तामाङ लगायतको उपस्थित रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्