शुक्रबार 11 अक्टोबर 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

निर्बाचन आयोगलाई एम एनओले बुझायो आफ्नो बार्षिक आय ब्यायको विवरण

mongolvision | 17 सेप्टेम्बर 2024

निर्बाचन आयोगलाई एम एनओले बुझायो आफ्नो बार्षिक आय ब्यायको विवरण


सागर मंगोल

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशले आफ्नो बार्षिक  आय व्यय विवरण निर्वाचन आयोग लाई बुझाएको छ ।  काठमान्डुको कान्तिपथ स्थित निर्वाचन आयोगमा संगठनका मूलसचिव सन्तोष तामाङको नेतृत्वमा आज गएको टोलीले २०८०/८१ को संगठनको सम्पूर्ण आय व्यय विवरण लेखा परिक्षकद्वारा परिक्षित गराई  अद्यावधिक गराएको केन्द्रिय  सहसचिव सान मेचेले जानकारी गराउनुभयो ।

  साथै निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन यही मंसिरभित्र गराउनलाई नेपाल सरकारलाई जानकारी गराए संगै तयारीमा जुटिरहेको र सो उपनिर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनले पनि भाग लिने संगठनका प्रवक्ता रिन्छेन तामाङले बताउनुभयो । यस  संगै टोलीमा संगठनका केन्द्रिय सचिव मनि पापो लिम्बू, कोषाध्यक्ष धन प्रकाश खिम्दुङ, केन्द्रिय सर्वोच्च सभा सदस्य चन्द्र वान्तवा, केन्द्रिय सदस्यद्वय श्रीषा तामाङ, याम श्रेष्ठ वाग्मती प्रान्तीय अध्यक्ष शालिक मगर, गण्डकी प्रान्तीय सचिव नवीन घले संगै वाग्मती प्रदेशका नेताहरुको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्