शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोट जिल्ला मंगोलमय बन्दै

Mongol Vision News | 18 जून 2019

नुवाकोट जिल्ला मंगोलमय बन्दै

काठमाण्डौं/ मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटको सक्रीयतामा जिल्लाको विभिन्न ठाउँमा टोल सभा गठ्न भएको छ ।

        2019 जुन 17(2076/03/02) गते सोमबारका दिन दुप्चेश्वर गाउँपालिका वडा नम्बर एक स्यलयुङमा संगठनका केन्द्रीय सदस्य कासिमा मंगोलको प्रमुख आतिथ्यतामा परिचयात्मक तथा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम भएको छ ।

      यसैगरी उक्त कर्यक्रमको पस्चात नरबहादुर तामाङको अध्यक्षतामा एघार सदस्यीय एमएनओ स्यलयुङ टोल सभा गठन भएको छ । जसको सचीव सुनिल तामाङ, कोषाध्यक्ष सुर्यबहादुर तामाङ र सहसचिव पुर्णबहादुर तामाङ रहेका छन भने सदस्यहरुमा, सुमन तामाङ, राम सिङ तामाङ,राम बहादुर तामाङ, कृष्ण बहादुर तामाङ, अर्जुन तामाङ, गणेश तामाङ र नाक्पु शेर्पा रहेका छन् ।

नुवाकोट जिल्ला मंगोलमय बन्दै

     यसैगरी सोहो दिन नुवाकोट जिल्ला सभाकै सक्रीयतामा दुप्चेश्वर गाउँपालिका वडा नम्बर एक नेगीमा संगठनका केन्द्रीय सदस्य कासिमा मंगोलको प्रमुख आतिथ्यतामा परिचयात्मक साथै मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रमको बीच रमेश तामाङको अध्यक्षतामा एघार सदस्यीय नेगी टोल सभा गठन भएको छ । जसको सचीव बुद्धिमान तामाङ, कोषाध्यक्ष सुनिता तामाङ र सहसचिव कान्छ लामा तामाङ रहेका छन । त्यस्तै सदस्यहरुमा शान्ति तामाङ, मिनु तामाङ, कैली तामाङ, पेमा तामाङ, सुनमाया तामाङ, दिनेश तामाङ र रेशम बहादुर तामाङ छ्न ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्