बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको म्यागङ गाउपालिका वडा नम्बर दुई बुङ्ताङ्मा एकदिने प्रशिक्षण कार्यक्रम तथा वडासभा गठन

Lassim Hang Mongol | 28 अप्रिल 2019

नुवाकोटको म्यागङ गाउपालिका वडा नम्बर दुई बुङ्ताङ्मा एकदिने प्रशिक्षण कार्यक्रम तथा वडासभा गठन

मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा नुवाकोटको नेतृत्वमा मिति २७अप्रील 2019 (2076-01-14) गते म्यागङ गाउपालिका वडा नम्बर दुई बुङ्ताङ्को सिदार्थ जनकल्याण प्रा वि को भवनमा एकदिने प्रशिक्षण कार्यक्रम साथै १३ सदस्यीय म्यागङ गाउपालिका दुइ बुङ्ताङ तदर्थ वडासभा गठन भयो।MNO बिदुर नगरपालिका १को अध्यक्ष शेरबहादुर तामाङको सभाध्यक्ष र MNO केन्द्रिय सभाको सदस्य कासिमा मंगोलको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा जिल्लासभाको वरिष्ठ सदस्य मम्बिल तामाङले मंगोल नेशनल अर्गनाइजेसन सम्बन्धि परिचयात्मक विशेष प्रशिक्षण दिनुभएको हो र जिल्लासभाको सचिब प्रदिक्षा मंगोलले मुलबासी मंगोलहरु अब राजनितिक रुपमा चेतनशील हुनुपर्नेमा जोड दियो त्यसैगरी स्थानीय बासी होमनाथ तामाङले स्वागत मन्तव्य राखे र जिल्लासभाको सदस्य उमा तामाङले कार्यक्रम संचालन गरेको हो। अध्यक्ष सुर्यमान गुरुङ सचीव धन बहादुर तामाङ कोषाध्यक्ष रोमिसा तामाङ सहसचिब हेम नाथ तामाङ। सदस्य गुप्ते तामाङ '' होमनाथ तामाङ " सितामाया तामाङ '' रोजिना तामाङ '' प्रर्थना तामाङ " सबिना तामाङ " इन्द्र तामाङ • '' प्रकाश तामाङ '' सोमिया तामाङ हुनुहुन्छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्