शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटको सुर्यगढी गाउँ पालिकामा एम एनओ

mongolvision | 19 डिसेम्बर 2021

नुवाकोटको सुर्यगढी गाउँ पालिकामा एम एनओ


नुवाकोट / मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा नुवाकोटको
आयोजनामा एकदिने मंगोल विषयक प्रशिक्षण साथै सुर्यगढी गाउँपालिका गठन जिल्ला अध्यक्ष प्रदिक्षा तामाङको सभाध्यक्षता र केन्द्रिय सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा 19 डिसेम्बर 2021को दिन वडा नं ४ स्थित कान्थुममा सम्पन्न भएको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तामाङले मुलबासीहरुको मुक्तिको विकल्प भनेको नै मंगोल नेशनल अर्गनाइजेसन मात्रै हो भन्ने भनाइलाइ जोड दिदै उपस्थित दर्शकहरुसंग अन्तरक्रियात्मक रुपमा प्रशिक्षण दिनुभएको थियो र विशेष अतिथि केन्द्रीय सदस्य जोनी मंगोल विश्वकर्माले स्वतन्त्र समानता र भातृत्वको लागि मुलबासी मंगोलहरुले आफ्नो मुल घर एम एन ओ मा आउनुपर्ने कुरा बताएको हो भने कार्यक्रममा अर्को अतिथिहरु केन्द्रीय सदस्य कासिमा तामाङ बागमती प्रदेश अधिवेशन मुलआयोजक सभा सदस्य दिलमान तामाङ नुवाकोट जिल्ला कोषाध्यक्ष प्रतिना तामाङ सदस्य दिपेश राई र लिखु गाउँपालिका अध्यक्ष राजेश राइले पनि मंगोल नेशनल अर्गनाइजेसन सम्बन्धि आफ्नो मन्तव्य राखेको थियो भने कार्यक्रममा प्रशिक्षण पश्चात् मधु तामाङको अध्यक्षतामा 17 सदस्यीय सुर्यगढी गाउँपालिका सभा गठन भएको हो त्यसैगरी जिल्ला सदस्य सुरेन्द्र तामाङले स्वागत मन्तव्य राखेर कार्यक्रम जिल्ला सचिव उमा तामाङले संचालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्