बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकाेटमा 25 अाैं विश्व मुलवासि दिवश भब्य रुपमा सम्पन्न

Rajendra Tamang | 11 अगस्ट 2019

नुवाकाेटमा  25 अाैं विश्व मुलवासि दिवश भब्य रुपमा सम्पन्न

९ अगस्ट २०१९ का दिन मंगाेल नेसनल अर्गनाइजेसन जिल्लासभा  नुवाकाेटकाे आयोजनामा 25 अाैं विश्व मुलवासि दिवश भब्य रुपमा सम्पन्न भएकाे छ।जिल्ला सभा  नुवाकाेटका अध्यक्षस चन्द्र तामााङकाे सभाध्यक्षता तथा संगठनका केन्द्रिय सदस्य काशिमा तामााङकाे प्रमुख अातिथ्यतामा कार्यक्रम संपन्न भएकाे छ।यसैगरि विशेष अतिथि संगठनका 3 नम्बर प्रदेश सभाकाे पुस्पा तामाङ रहनुभएकाे थीयाे।अतिथिहरूमा जिल्ला सभा नुवाकाेटकाे बरिष्ठ सदस्य मम्बिल तामाङ, जिल्ला पधादिकारीहरू उमा तामाङ,प्रतिमा तामाङ रहनुभएकाे थियाे। विश्व मुलवासी दिवसकाे अवशरमा शुभकामना दिनुहुदै कार्यक्रम का प्रमुख अतिथि तामाङले नेपालका 80 प्रतिशत मुलवासी मंगाेलहरुकाेे पाइला   विजयकाे संघारमा पूगिसकेकाेले कसैले मुलवासि मंगाेलकाे यात्रा राेक्न नसक्ने कुरामा एकाग्र भएर अघि बढ्न जाेड दिनुभयाे।

नुवाकाेटमा  25 अाैं विश्व मुलवासि दिवश भब्य रुपमा सम्पन्न

यसैगरि कार्यक्रमका विशेष अतिथि संगठनका ३नम्बर प्रदेश सभाका सदस्य पुस्पा तामाङले विश्व मुलवासी दिवसकाे अवशरमा शुभकामना दिनुहुदै बुद्द दर्शन र मंगाेल दर्शन  एकअापसका परिपुरक  भएकाेले समानता,भातृत्व र स्वतन्त्रताकाे अनुभुतिमा  मंगाेलहरूकाे भलाे तथा अस्तित्वकाे संरक्षण हुने बताउनुभयाे।उल्लेख्य मुलवासि मंगाेलहरूकाे उपस्थितिमा संम्पन्न भएकाे कार्यक्रम जिल्ला सभा नुवाकाेटका सचिव प्रदिक्षा तामाङले संचालन गर्नुभएकाे थीयाे। 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्