शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongolvision | 5 फेब्रुअरी 2023

नुवाकोटमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न


नुवाकोट / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटको आयोजनामा एकदिने प्रशिक्षण साथै पन्चकन्या गाउँपालिका सभा गठन सम्पन्न भएको छ। उक्त कार्यक्रम प्रदीक्षा तामाङको सभाध्यक्षता र सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा 4 फेब्रुअरी 2023 को दिन पन्चकन्या गाउँपालिका वडा नं 4 थप्प्रेकमा सम्पन्न भएको हो।प्रमुख अतिथि तामाङले मंगोल नेशनल अर्गनाइजेसनबारे परिचयात्मक प्रशिक्षण दिएको थियो भने विषेश अतिथि बागमती प्रान्तीय सभाको सचीव कुमार तामाङ र अतिथि जिल्ला सदस्य सुरेन्द्र तामाङले संगठनबारे जानकारीमुलक मन्तव्य राखेको थियो उक्त प्रशिक्षण पश्चात् लाल चन्द्र रुम्बाको अध्यक्षतामा 21 सदस्यीय सभा गठन गरेको थियो।कार्यक्रममा पालिका सल्लाहकार कर्मा तामाङले स्वागत मन्तव्य राखी कार्यक्रम जिल्लासभाको सचीव उमा तामाङले संचालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्