बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटमा २८ औ बिश्व मुलबासी दिवस कार्यक्रम सम्पन्न

mongolvision | 10 अगस्ट 2022

नुवाकोटमा २८ औ बिश्व मुलबासी दिवस कार्यक्रम सम्पन्न

नुवाकोट / मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा नुवाकोटको आयोजनामा 28 औं विश्व मुलबासी दिवस केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा तामाङ प्लाजाको सभा हलमा सम्पन्न भएको छ।
जिल्लाध्यक्ष प्रदिक्षा तामाङको सभाध्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि तामाङले नेपालको मुलबासीहरुले मुक्ति पाउन मंगोल नेशनल अर्गनाइजेसन सत्तामा पुर्याउन आह्वान गर्दै विश्व मुलबासी दिवसको शुभकामना दिएको थियो भने कार्यक्रममा विशेष अतिथिहरु केन्द्रिय सदस्य धनमाया तामाङ ,बागमती प्रान्तीय सभाको सहसचिव कर्म तितुङ थियो कार्यक्रममा बागमती प्रान्तीय सभा अतिथिहरु त्यसैगरी  जिल्ला सभा र नगर सभा गाउँ सभा वडा सभाको पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने गत 2079 साल बैशाख 30 गते सम्पन्न स्थानीय निर्वाचनमा सहभागी सम्पुर्ण उम्मेदवारहरुलाइ प्रमुख अतिथिको हातबाट सम्मान पत्र मार्फत सम्मानित गरिएको थियो भने कार्यक्रम जिल्ला सभाको कोषाध्यक्ष प्रतिना तामाङले स्वागत मन्तव्य राखेर जिल्ला सचिव उमा तामाङले संचालन गरेकी थिइन।।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्