शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटमा २६ औँ मुलबासी दिवस सम्पन्न

प्रदिक्षा तामाङ | 9 अगस्ट 2020

नुवाकोटमा २६ औँ मुलबासी दिवस सम्पन्न

नुवाकोट / 9 , August 2020 का दिन बिश्व भर 26 अौ "विश्व मुलबासी दिवस " मनाइराख्दा मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटको आयोजनामा हाल विश्व भर फैलिरहेको कोभिड- 19 महामारीले निम्त्याएको कठिन परिस्थिति तथा केही दिन अगाडी देखि कोभिड- 19 कोरोना भाइरस समुदायिक स्तरमा व्यापक रूपमा फैलिरहेको छ भन्दै सुरक्षित रहने विकल्पको रुपमा जिल्ला प्रशासन कार्यलाय नुवाकोटले सिलबन्दी गरेको अवस्थामा रहेर पनि जिल्ला भित्र रहेका सिमित मंगोल प्रेमी महानु भावहरु र संगठनका केन्द्रिय सदस्य काशिमा तामाङको प्रमुख आतिथ्यतामा जिल्ला सभा नुवाकोटको सदस्य दिपेश राइको सभाअध्यक्षमा 26 अौ मुलबासी दिवस कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रम जिल्ला सचीव प्रदिक्षा तामाङले संचालन गरेको थियोे भने जिल्ला सदस्य उमा तामाङ लगायतको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्