बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटमा टोल सभा गठन

Pradiksha Mongol | 28 फेब्रुअरी 2020

नुवाकोटमा टोल सभा गठन

नुवाकोट/ मंगोल नेशनल अर्गनाइजेशन नुवाकोट जिल्ला सभाको आयोजनामा 28 फेब्रुअरी शुक्रवारका दिन सुर्यगढी गाउँपालिका वडा नम्बर एक लच्याङ स्थित अङ्गेरपाटीमा एमएनओ बागमती प्रदेश सभा सदस्य दिलमान तामाङको प्रमुख आतिथ्यतामा एकदिने परिचयात्मक प्रशिक्षण साथै पुर्ण बहादुर तामाङको अध्यक्षतामा तेह्र सदस्यीय अङ्गेरपाटी टोल सभा गठन भएको छ।

    कार्यक्रममा विशिष्ट अतिथि एमएनओ जिल्ला सभा नुवाकोटका सचिव प्रदिक्षा तामाङ रहनु भएको थियो । विशिष्ट अतिथी प्रदिक्षा तामाङले मंगोलहरुको साझा घर एमएनओ चिनेर मूलवासी मंगोल युवायुवतीहरु र राजनीतिमा अग्रसर हुनुपर्ने कुरा लगायत मानव उत्पत्तिको विषमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रमको बीच पुर्ण बहादुर तामाङको अध्यक्षतामा एमएनओ अंगेरीपाटी टोल सभा गठन भएको छ ।नवगठित टोल सभाको सचीवमा विष्णु लाल तामाङ, कोषाध्यक्षमा सेर बहादुर तामाङ चयन भएका छन् । अन्य सदस्यहरुमा क्रमशः मान काजी तामाङ, निश्चल तामाङ, संयोग तामाङ, इमान सिङ तामाङ, सन्जय तामाङ, पुर्ण तामाङ, गोसाइ तामाङ, विजय तामाङ र राजन तामाङ निर्वाचित भएका छन् । कार्यक्रममा एमएनओ नुवाकोट जिल्ला सदस्य उमा तामाङको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्