शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नुवाकोटमा ३ दिने जिल्ला व्यापी प्रशिक्षण हुँदै

Lassim Hang Mongol | 17 डिसेम्बर 2018

नुवाकोटमा ३ दिने जिल्ला व्यापी प्रशिक्षण हुँदै

नुवाकोट /  मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको आयोजनामा जिल्ला व्यापी ३ दिने बन्द प्रशिक्षण कार्यक्रम तय भएको छ ।
कार्यक्रममा जिल्ला सभा, नगरसभा, गाउँसभा लगायत वडा र टोला सभाका पदाधिकारीहरूको बाक्लो उपस्थित रहने छ ।
डिसेम्बर 14 देखी 16 तारिख सम्म सन्चालन हुने उक्त प्रशिक्षण कार्यक्रमको मुख्य प्रशिक्षक संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय सचिवालय सचिव रिन्छेन दोर्जे तामाङ रहनु हुनेछ । कार्यक्रम नयाँ जोस जाँगर र उमंगका साथ मंगोल मुक्तिको वैचारिक क्रान्तिमा अगाडी बढ्ने कार्यकर्ताहरूमा निखारताका लागी व्यक्तित्व विकास, नेतृत्व पक्ष र उदघोष विषयक प्रशिक्षण हुने जिल्ला सभा नुवाकोटका सचिव प्रदिक्षा वाईवाले बताईन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्