mongolvision | 22 जनवरी 2022
मोरङ / मंगोल नेशनल अर्गनाइजेशन पथरीशनिशरे नगर सभाले २ जना लाई नगर सदस्यमा नियुक्त गरेको छ ।
शुक्रबार माघ ७ गते बसेको नगर सभाको मासिक बैठकले शर्मिला लिम्बू र गोबिन्द्र सुनुवार राई लाई नगर सदस्यमा नियुक्त गरेको अध्यक्ष पुनम साङ्पाङले बताए । नव नियुक्त भएका उहाहरु लाई अध्यक्ष साङ्पाङ ले खदा लगाइ स्वागत गर्नु भएको थियो ।
नगर अध्क्षय पुनम साम्पाड् राईको सभाअध्यक्ष मा बसेको बैठकमा नगर सल्लाहकारदय टेक बहादुर मगर र बिक्रम फेम्बोले मन्तव्य राख्नु भएको भने नगर कोषाध्यक्षले स्वागत मन्तव्य राख्नु भएको बैठक सचिब राम चन्द्र गुरुङले संचालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology