बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नगर सदस्यमा नियुक्त

mongolvision | 23 जनवरी 2022

नगर सदस्यमा नियुक्त


झापा / मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगरसभाले २ जनालाई नगर सदस्यमा नुयुक्त गरेको छ । 
            २२ जनवरी २०२२ तारिखका दिन बसेको बैठकले इश्वर मगर र चन्द्रीका लिम्बूलाई नगर सदस्यमा नियुक्त गरेको नगर सभाका अध्यक्ष रावण मंगोलले बताउनुभयो । मिटिङका प्रमुख अतिथि एम. एन. ओ. जिल्ला सदस्य जयेन मगरले नवनियुक्त सदस्यहरुलाई खदा लगाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । विशिष्ट अतिथि जिल्ला सदस्य सुवास लिम्बूले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त मिटिङकै अवसर पारेर बलीहाङ पर्वलाई सम्पन्न पार्न सहयोग गर्ने नृत्यकारहरुलाई नगरसभाले मंगोल टिसर्ट प्रदान गरेको छ । नगरसभाका सदस्यहरु लगायत भद्रपुर नगरसभाका मंगोल कलाकारहरुको उपस्थितिमा सम्पन्न उक्त मिटिङमा नगर सदस्य सनम तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर सभा सचिव रेवत मगरले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्