बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नवलपुरको कावासोतिमा मंगोल विषयक प्रशिक्षण

Mongol Vision News | 4 अप्रिल 2019

नवलपुरको कावासोतिमा मंगोल विषयक प्रशिक्षण

नवलपुर/ मंगोल नेशनल अर्गनाइजेशन नवपुर जिल्ला सभाको सक्रियतामा मंगोल विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चैत २० गते बुधबारका दिन नवलपुर जिल्ला सभाका अध्यक्ष जय सारूको अध्यक्षता र केन्द्रीय सदस्य कुमार गुरुङको प्रमुख आतिथ्यतामा कावासोती नगरपालिका वडा नम्बर आठ स्थिति प्रशिक्षण सम्पन्न भएको हो । यसैगरी कार्यक्रममा संगठनका केन्द्रीय सदस्य आयुष बिक मंगोलको विषिष्ट आतिथ्यता रहेको थियो । प्रशिक्षण कार्यक्रमको दौरान प्रमुख अतिथी गुरुङले मानव अस्तित्व र संगठनको नीति निर्देशनबारे उपस्थित लोकसमुदायहरुलाई प्रष्ट पार्नु भयो ।

नवलपुरको कावासोतिमा मंगोल विषयक प्रशिक्षण

       प्रशिक्षणकै क्रममा कार्यक्रमका विशिष्ट अतिथी आयुष विक मंगोलले हिन्दू बाहुन क्षेत्रीको अन्याय अत्यचार र षडयन्त्रको विकल्प मंगोल राष्ट्रवाद रहेको कुरामा जोड दिनु भयो । प्रशिक्षण कार्यक्रम जिल्ला सभा सचिव धनसिंह थापा मगरले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्