आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नवलपुरमा दशैं बहिष्कार नवलपुर

mongolvision | 16 अक्टोबर 2021

नवलपुरमा दशैं बहिष्कार  नवलपुर


नवलपुर / मंगोल नेशनल अर्गनाइजेशन नवलपुर जिल्ला सभाको आयोजनामा नवलपुर जिल्ला गैंडाकोट -११ स्थित हर्कपुरमा कथित दशैं बहिस्कार कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम एम. एन. ओ. जिल्ला सभाका अध्यक्ष जय बहादुर सारुको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य कुमार गुरुङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा केन्द्रिय सदस्य आयुष वि. क त्यसैगरी अतिथिहरुमा केन्दृय सदस्य रुम माया चितौरे, गण्डकी प्रदेश सचिव र सदस्य क्रमशः कुल बहादुर श्रीष र देउ माया थापा रहनुभएको थियो । प्रमुख अतिथिको हातबाट कालो टिका ग्रहण गरी सुरु भएको कार्यक्रममा कुल श्रीषले दशैंको इतिहासबारे प्रकाश पार्दै मन्तव्य राख्नुभएको थियो । त्यसैगरी आयुष वि. क ले शोकलाई शक्तिमा परिणत गर्दै संघर्ष अगाडि बढाउन जोड दिनुभएको थियो भने कार्यक्रमलाई सम्बोढन गर्ने क्रममा प्रमुख अतिथि गुरुङले दशैं हाम्रो शोकको पर्व भएकोले यो पर्वमा रमाइराखेका मूलबासी मंगोलहरुलाई छोटोभन्दा छिटो यो सत्य इतिहास बुझाइ संगठनमा आवद्ध गराउन निर्देशित गर्नुभयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्