सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नवलपरासी जिल्लामा मंगाेल नेशनल अर्गनाईजेशनकाे १७ सदस्यिय जिल्ला तदर्थ सभा

Sandeep Sinjali | 5 जनवरी 2019

नवलपरासी जिल्लामा मंगाेल नेशनल अर्गनाईजेशनकाे १७ सदस्यिय  जिल्ला तदर्थ सभा

प्रान्त नं ५/नवलपरासी

अाज ५ न प्रान्त अन्तर्गत नवलपरासी जिल्लामा मंगाेल नेशनल अर्गनाईजेशनकाे पर्शिक्षण कार्यक्रम एव जिल्ला तदर्थ सभा पुनगठन भएकाे छ। एम.एन.अाे प्रवास सभा द. काेरीयाका संयाेजक गणेश चिदिकाे विशेष पहलमा अायाेजना गरिएकाे उक्त कार्यक्रमकाे अध्यक्षता एम.एन.अाे ५ नं प्रान्तिय सभाका सचिब जनक मिदुनले गर्नुभएकाे थियाे। विभिन्न केन्द्रीय स्तरका नेताहरुकाे सहभागिता रहेकाे उक्त प्रशिक्षण शत्रमा बिशिष्ठ अतिथि थम्मन बुढा ले उउपस्थित मुलबासी मंगाेलहरूलाई मंगाेलवाद दर्शन सम्बन्धि प्रशिक्षण दिनु भएकाे थियाे। उक्त कार्यक्रममा लाल दर्लामी–केन्द्रीय सदस्य र गणेश चिदी–संयाेजक-प्रवास सभा द.काेरीया) ले छाेटाे मन्तब्य राख्दै अब मुलबासी मंगाेल एक भई राजनितिक रुपमा चतनशिल हुनुकाे कुनै बिकल्प नरहेकाे बताउनु भएकाे थियाे। अन्त त उक्त सभाबाट विधान अनुसार पछि थप मनाेनित गर्नेगरी गठन गरिएकाे १७ सदस तदर्थ सभाकाे पदाधिकारीहरुलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउदै सभालाई सम्बाेधन गर्नु भएकाे एम.एन.अाे काे प्रेसिडेन्ट बुद्धलाल मेचेले नब गठित सभाका पदाधिकारीलाई शुभकामना दिनुहुदै अब छिटाे भन्दा छिटाे एम.एन.अाे मा अाबद्द भई सबैलाई एकजुट बनाउनु पर्ने सुझाब दिनु भएकाे थियाे। साथै अब नवलपरासी जिल्लाकाे प्रथम अधिबेशन गर्नुपर्ने प्रमुख जिम्मेवारी अब सबैकाे काँधमा अाएकाे र उक्त जिम्मेवारीलाई निभाउन तयार रहन अाग्रह गर्नुभएकाे थियाे। उक्त कार्यक्रमकाे संचालन सुदिप सिंजालीले गर्नु भएकाे थियाे। उक्त कार्यक्रमबाट गठन भएकाे तदर्थ सभाले अध्यक्षमा मदन सारु मगर, सचिवमा खड्ग ब. लिम्बू, काेषाध्यक्षमा खगी सरा गाेले, सह-सचिवमा भुमी सरा काला मगर र सदस्यहरुमा सुनिता बुढाप्रिति, मुना सारु, माैषम स्रीस, बेल प्रसाद गुरुङ, चेत कु. राना, साेमिना सारु, फुल कु. खासु, लिला स्रेष्ठ, बसन्ती राना, नेत्र ब. चिदि, भिमा परियार, हुमा सारु, दुर्गा वि.क पदाधिकारी सदस्यहरु रहेका छन्।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्