शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ओखलढुंगामा एम. एन. ओ. को लिखु गाउँसभा गठन

mongolvision | 21 डिसेम्बर 2021

ओखलढुंगामा एम. एन. ओ. को लिखु गाउँसभा गठन


ओखलढुंगा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा ओखलढुंगाको आयोजनामा सम्पन्न एक कार्यक्रम विच एम. एन. ओ. लिखु गाउँसभा गठन भएको छ ।उक्त कार्यक्रम  स्थानीय मंगोल समर्थक दावा शेर्पाको सभाध्यक्षतामा एवं एम. एन. ओ. जिल्ला सभा ओखलढुंगाका अध्यक्ष बजेन्द्र अम्बुलेको प्रमुखातिथ्यतामा सम्पन्न भएको हो । उत कार्यक्रमकै बिच दावा शेर्पाको अध्यक्षतामा १९ सदस्यीय एम. एन. ओ. लिखु गाउँसभा गठन भएको छ । सचिव, कोषाध्यक्ष , सहसचिवमा क्रमशः लाक्पा शेर्पा, अस्मिता परियार, तेन्जी शेर्पा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा हर्क माया मगर,  सुदीप तामाङ, शोभा परियार, सिर्जना दर्जी, बिनिता दर्जी, सुमन श्रेष्ठ, गोपाल नेपाली, पाल्जङ शेर्पा, गणेश मगर, होम बहादुर मगर, सुजन मगर, गीता मगर, कृष्ण थापा र सपना सपना मिजार रहनुभएको छ भने सल्लाहकारमा तुलसी श्रेष्ठ रहनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्