मङ्गलबार 26 मार्च 2019

Flash News

  • <<<<यही चैत २६/अप्रिल ९ गते पाल्पा जिल्लाकाे बगासकाली गाँउ-पालिकाे चिलाङ्दीमा एम.एन.अाे काे गाँउ-पालिकाे बृहत खुल्ला अधिवेशन हुने घाेषणा>>>>
  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<<एमएनअो झापा जिल्लाको ऐतिहासिक १३अौं अधिवेशन यही चैत 21,22,२३ गते झिलझिलेमा हुने घोषणा>>>>

१३औं जिल्ला अधिबेशनको तयारी तीब्र

Baneera Mongol Meche | 24 फेब्रुअरी 2019

१३औं जिल्ला अधिबेशनको तयारी तीब्र

 झापा / मंगोल नेशनल अर्गनाइजेसन झापा जिल्ला सभाको १३ औं जिल्ला अधिबेशनको तयारी तीब्र बन्दै गइरहेको छ । अधिबेशन मुल आयोजक सभाको पहलमा विभिन्न गाउँ तथा नगर सभाहरुले अधिबेशनको प्रचारप्रसारसँगै आर्थिक सहयोग संकलन कार्य भइरहेको मुल आयोजक सभाका अध्यक्ष रुद्र राइले बताउनु भयो । अहिले अधिबेशनको प्रचार प्रसारसँगै सहयोग संकलन कार्य भइरहेको छ - उहाँले भन्नू भयो । आउँदो चैत २१ ,२२ र २३ गते जिल्ला सभा झापाको १३ औं जिल्ला अधिबेशन झिलझिलेमा हुन लागि रहेकोछ ।

१३औं जिल्ला अधिबेशनको तयारी तीब्र

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्