शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

१३औं जिल्ला अधिबेशनको तयारी तीब्र

Baneera Mongol Meche | 24 फेब्रुअरी 2019

१३औं जिल्ला अधिबेशनको तयारी तीब्र

 झापा / मंगोल नेशनल अर्गनाइजेसन झापा जिल्ला सभाको १३ औं जिल्ला अधिबेशनको तयारी तीब्र बन्दै गइरहेको छ । अधिबेशन मुल आयोजक सभाको पहलमा विभिन्न गाउँ तथा नगर सभाहरुले अधिबेशनको प्रचारप्रसारसँगै आर्थिक सहयोग संकलन कार्य भइरहेको मुल आयोजक सभाका अध्यक्ष रुद्र राइले बताउनु भयो । अहिले अधिबेशनको प्रचार प्रसारसँगै सहयोग संकलन कार्य भइरहेको छ - उहाँले भन्नू भयो । आउँदो चैत २१ ,२२ र २३ गते जिल्ला सभा झापाको १३ औं जिल्ला अधिबेशन झिलझिलेमा हुन लागि रहेकोछ ।

१३औं जिल्ला अधिबेशनको तयारी तीब्र

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्