शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

३०औं स्थापना दिवसको तयारी तिव्र

Lassim Hang Mongol | 25 डिसेम्बर 2018

३०औं स्थापना दिवसको तयारी तिव्र

दाङ/मंगोल नेशनल अर्गनाइजेशनको ३०औं स्थापना दिवस तथा प्रदेश नं ५ सभाको ऐतिहासिक प्रथम अधिवेशनको तयारी तिव्र गतिमा अगाडी बढिरहेको छ ।
१ जनवरीमा दाङको सदरमुकाम घोराही बजारमा हुन लागिरहेको संगठनको ३०औं स्थापना दिवस एवम् प्रदेश नं ५ सभाको ऐतिहासिक प्रथम अधिवेशन सभ्य र भव्य बनाउन एम.एन.ओ. का नेता, कार्यकर्ताहरु तिव्र रूपमा जुटिरहेका छन् । प्रदेश नं ५ सभाकोअ आयोजनामा हुन लागेको कार्यक्रमलाई सफल बनाउन त्यसको प्रचारप्रसार संगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुग्न लागेको कार्यक्रमका संयोजक तथा प्रदेश नं ५ सभाका अध्यक्ष दिपक थापा मगरले बताउनु भयो । उहाँको अनुसार कार्यकर्ताहरू कार्यक्रमको प्रचारप्रसार गर्दै घर दैलो लार्यक्रमलाई द्रुत रूपमा अगाडी बढाईरहेका छन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्