शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाँचथरमा Mongol Fc को विजय शुरूवात

mongol vision | 25 फेब्रुअरी 2021

पाँचथरमा Mongol Fc को विजय शुरूवात

फिदिम/ पाँचथर फिदिम नगरपालिका ६ स्थित सिवामा सञ्चालन भइरहेको खुल्ला पुरुष नकआउट प्रतियोगितामा Mongol Fc ले आज भएको आफ्नो पहिलो खेलमा स्कूल डाडा एफसिलाई १ को विरिद्ध ६ गोलको फराकिलो अन्तरले विजय शुरूवात गरेको छ । सिवाको दुतिया बजारमा स्थित फाल्गुनन्द रंगशालामा सञ्चालन भइरहेको खुल्ला पुरुष नकआउट फूटबल प्रतियोगितामा प्रथमलाई रू.२५ हजार राशि रहेको छ । आजको भएको खेलमा Mongol Fc को तर्फबाट रन्जित गुरुङले ह्याट्रीक गरेका थिए । त्यसैगरी पदम गुरुङले २ गोल र मौसम लिम्बूले १ गोल गरेका थिए भने भोलि Mongol Fc ले दोश्रो चरणको आफ्नो खेल खेल्नेछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्