आइतबार 28 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाल्पाको बिभिन्न स्थानमा युग पुरुष अमर ड गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

Mongol Vision | 28 जूलाई 2020

पाल्पाको बिभिन्न स्थानमा युग पुरुष अमर ड गोपाल गुरुङको ८५औं जन्मोत्सव भव्यताका साथ सम्पन्न

पाल्पा/ नेपालीको प्रथम लोकतन्त्रवादी नेता मंगोल नेसनल अर्गनाइजेसन का फाउण्डर प्रेसिडेण्ट युग पुरुष अमर ड. गोपाल ज्युको 85 औं जन्म दिवस कार्यक्रम मङ्गोल नेसनल अर्गनाइजेसन जिल्ला सभा पाल्पाले पाल्पा जिल्ला अन्तर्गत विभिन्न ठाउमा मनाएको छ। MNO तानसेन नगर सभा को आयोजना मा तानसेन नगर सभा वडा न.7 का अध्यक्ष अमीर मास्की राना को अध्यक्षता प्रमुख अतिथी MNO जिल्ला सभा पाल्पा का अध्यक्ष तोप बहादुर खाम्चा,बिशिस्ट अतिथी MNO तानसेन नगर सभाका अध्यक्ष तारा प्रसाद राना मगर अतिथी नगर सभाका सदस्यहरु को उपस्थितिमा नगर सभाका सचीव ओम बहादुर थापा मगर ले कार्यक्रम संचालन गर्नु भयो। MNO रामपुर नगर सभा का अध्यक्ष भिम बहादुर आले मगर को अध्यक्षता प्रमुख अतिथी MNO जिल्ला सभा पाल्पा का सदस्य हुम बहादुर आले मगर,अतिथिहरुमा रामपुर नगर सभाका सदस्यहरु को उपस्थितिमा कार्यक्रम संचालन बिशिस्ट अतिथी MNO जिल्ला सदस्य ओ बि ढेङ्गा ले गर्नु भयो। MNO बगनासकाली गाउँ पालिका को वडा न.१ गाउँ सभा ले MNO बगनासकाली गाउपालिकाको अध्यक्ष दान बहादुर दम्बरपाल को अध्यक्षता प्रमुख अतिथी MNO जिल्ला सभा पाल्पा का सचिव पुरन बहादुर दर्लामी,अतिथीहरु मा गाउँ सभाका सदस्यहरु कार्यक्रम संचालन MNO बगनासकाली वडा १ का अध्यक्ष जे बि जि एम गाहा ले गर्नु भयो। MNO बगनासकाली गाउपालिका वडा न. ४ को आयोजनामा सोही वडा सभाका अध्यक्ष अम्मर सिं दर्लामी को अध्यक्षता प्रमुख अतिथी MNO का केन्द्रिय सदस्य जयकली दर्लामी,बिशिस्ट अतिथि जिल्ला सभाका सदस्य गोबिन्द रेश्मी अतिथिहरु मा गाउँ सभाका सदस्यहरु को उपस्थितिमा कार्यक्रम संचालन सोही वडा सभाका सचीव सुस्मिता दर्लामी ले गर्नु भयो। MNO माथागढी गाउपालिकाको वडा न.२ रुप्से र वडा न.३ कसेनी को संयुक्त आयोजना मा ३ न. वडा सभाका अध्यक्ष बिमल सारु मगर को अध्यक्षता प्रमुख अतिथि MNO जिल्ला सभाका सदस्य फर्स बराल,बिशिस्ट अतिथी जिल्ला सदस्य कृष्ण गाहा अतिथिहरु जिल्ला सभाका सहल्लाकार माथागढी गाउँ सभा का सदस्यहरु को उपस्थितिमा कार्यक्रम संचालन २ न. वडा सभा का सचीव बिमल घर्ती मगरले गर्नु भयो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्