दिपेन्द्र खाम्चा मंगाेल | 2 जून 2019
पाल्पा/ एम.एन.अाे जिल्ला सभा पाल्पाको आयोजनामा माथागदी गाउँ पालिका २ रुप्से ददध्रामा एक दिने मङ्गोल रास्ट्रवाद को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।29/05/2019 बुधबार माथागदी गाउँ सभाका अध्यक्ष मान बहादुर रुचालको अध्यक्षता मा केन्द्रिय सदसय तथा अनुसन्धान बिभागका सदस्य लाल बहादुर दर्लामी को प्रमुख अतिथ्यतामा मङ्गोल रास्ट्रबाद प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको बिशिस्ट अतिथिमा पाल्पा जिल्ला सभाका सल्लाहकार तथा सदस्य को उपस्थिति थियो भने अतिथिमा गाउँ तथा तोल सभाका सदस्यको उपस्थिति थियोे।प्रमुख अतिथी दर्लामीले मानव उत्पती,साङ्गठनिक बिषय तथा आदिबासी जनजाति दलितको बारे सहि अर्थ स्पष्ट रुपमा बुझाउनु भयो।माथागदी गाउँ पालिका २ रुप्से वडा को २२ जना को वडा सभा गठन भएको छ।अध्यक्ष ,सचिव ,सहसचिव ,कोषाध्यक्ष क्रमशः पुर्ण बहादुर रुचाल,अर्जुन जर्घा,मेन्का सारु,हिरा सिङ सारु सदस्यहरुमा बहादुर थापा,तुल्सी सारु,गणेश रुचाल,अम्बि कुमारी सारु,झपेन्द्र थापा,खड्ग बहादुर सारु,तिल बहादुर सुर्यबङ्शी,लोकेन्द्र चिदी,कोष बहादुर सोमै,प्रकाश बि क,केशब सारु,सुरज सारु,धन बहादुर सुर्यबङ्शी,सम्मर बहादुर थापा सहलाकारमा बोम बहादुर घर्तिमगर,तारा बहादुर परियार,उदय बि क र सम्मर घर्तीमगर रहेका छन्।कार्यक्रम सन्चालन पुर्ण बहादुर रुचालले गर्नुभयो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology