बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पान्थरले थाल्यो चुनाबी गतिविधि

mongolvision | 20 मार्च 2022

पान्थरले थाल्यो चुनाबी गतिविधि


पान्थर / मंगोल नेशनल अर्गनाइजेशन पान्थर जिल्ला सभाले आसन्न स्थानीय तहको चुनावलाई लक्षित गर्दै पान्थर जिल्लाको विभिन्न स्थानमा प्रचार्प्रसार साथै गठन कार्यक्रमलाई अगाडी बढाइरहेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गणीतीय नतिजा हात पार्नको निमित्त व्यापक रुपमा प्रचार प्रसार भइरहेको जिल्ला अध्यक्ष राम कुमार तुम्रोकले बताउनुभयो । 
यसै क्रममा पान्थर जिल्ला सभा अध्यक्ष राम कुमार तुम्रोक र  कोषाध्यक्ष चन्द्र गुरुङ र सदस्य मनकुमार गुरुङको नेतृत्वमा 
पान्थर जिल्लाको फिदिम नगरपालिका वडा नं ५ स्थित चोकमाबुमा सम्पन्न एक कार्यक्रम बिच एम. एन. ओ. को वडा सभा गठन भएको छ । सुकराज तुम्बापोको अध्यक्षतामा २१सदस्यीय वडा सभा गठन भएको जिल्ला अध्यक्ष तुम्रोकले जानकारी गराउनुभयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्