आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पुर्ब अध्यक्षको नाममा शोक तथा  श्रद्धाञ्जली सभा सम्पन्न

Mongol viaion | 11 सेप्टेम्बर 2021

पुर्ब अध्यक्षको नाममा शोक तथा  श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा कतारले आफ्नो पुर्ब अध्यक्ष अर्जुन स्याङबो तामाङको नाममा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 

    गएको बिहिवार पुर्ब अध्यक्ष तामाङको उपचारको क्रममा झापाको दमक स्थित आम्दा अस्पतालमा असामहिक निधन भएपछि प्रबास सभा कतारले १० सेप्टेम्बर शुक्रबारका दिन उक्त शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । होम राइको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सचिब राजा तामाङले संचालन गरेका थिए भने होम राई , नवराज रोक्का मगर , बिनोद शेपुजामगर , कमल राई , इन्द्र बहादुर तामाङ, शिव रानामगर र कृष्ण राई र पुस्प राई लगायतले पुर्ब अध्यक्ष तामाङले गर्नु भएको योगदान बारे चर्चा गर्दै वहाँ प्रती श्रद्धाञ्जली प्रदान गर्नु भएको थियो ।  

  सन्  २०१८ -१२-१२ बाट  पुर्ब अध्यक्ष अर्जुन स्याङबो कतार प्रबास सभाको अध्यक्ष भइ २०२०  जनवरी १७ ततारीखमा कतार प्रबास सभाको बिशेष अधिबेशन गरि स्वदेश फर्कनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्