शनिबार 21 फेब्रुअरी 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पूर्णरुपमा MNO को निर्वाचन आयोगमा विधान अद्यावधिक सम्पन्न भएको छ ।

Bijayaraj Limbu | 10 अप्रिल 2025

पूर्णरुपमा MNO को  निर्वाचन आयोगमा विधान अद्यावधिक सम्पन्न भएको छ ।

काठमाण्डु /10 April 2025 मा मंगोल नेसनल अर्गनाइजेसनको अध्यावधिक कार्यक्रम सम्पन्न भएको छ। कान्तिपथ स्थित निर्वाचन आयोगले बिहिवार कार्यालयमा मंगोल नेसनल अर्गनाइजेसनका नेताहरुलाई आमन्त्रण गरि अध्यावधिक पत्र हस्तान्तरण गरेको हो। मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक छैठौं राष्ट्रीय महाधिवेशनबाट परिवर्तित भएको संगठनको केन्द्रिय सदस्यहरूको विवरण तथा संशोधित बिधान अध्यावधिक भएको छ ।

 

उक्त पत्र बुझ्न संगठनको तर्फबाट केन्द्रिय सह-सचिब सान मेचे ,प्रवक्ता रिन्छेन तामाङ,प्रचार प्रसार सचिब श्याम लिम्बु ,सर्वोच्च सभा सदस्य चन्द्र राई,केन्द्रीय सदस्यहरु ;राजेन्द्र तामाङ र प्रदिक्षा तामाङ तथा गण्डकी प्रान्तीय सभा सचिब नवीन घले लगायत निर्वाचन आयोग पुग्नुभएको थियो ।

पूर्णरुपमा MNO को  निर्वाचन आयोगमा विधान अद्यावधिक सम्पन्न भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्