Mongol Vision News | 28 मार्च 2019
युगपुरुष अमर ड. गोपाल गुरुङ ज्युले नेपालका तमाम 80% अहिन्दु मूलवासी मंगोलहरुलाई आफनै देशमा मान्छे जस्तो भएर बांच्न सकोस, आफनो देशमा आफैं मालिक भएर शासक बनेर हराभरा भई फलोस फुलोस भनेर जेलनेल सहेर, भुमिगत जीवन बिताएर, सर्वस्वहरण हुनेगरी लुटिइएर, अनेकौं भुक्तमान सहेर मंगोल नेशनल अर्गनाइजेशन खोलि दिनु भएको हो। ठगी खाने,मागी खाने,लुटी खाने भांडो बनाउनलाई होइन्।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology