शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पुर्वी उत्तरी जिल्ला ताप्लेजुङमा २५औं विश्व मुलवासी दिवस सम्पन्न

Mongol Vision News | 10 अगस्ट 2019

पुर्वी उत्तरी जिल्ला ताप्लेजुङमा २५औं विश्व मुलवासी दिवस सम्पन्न

ताप्लेजुङ / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा ताप्लेजुङको आयोजनामा फुङ्लिङ्ग नगरपालीका स्थित तमु समाजको हलमा २५औं विश्व मुलवासी दिवस सम्पन्न भएको छ। मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा ताप्लेजुङका अध्यक्ष बुद्धिमान पन्ठाक लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्य कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सभाका सदस्य छविन्द्रा गुरुङ रहनु भएको थियो ।

पुर्वी उत्तरी जिल्ला ताप्लेजुङमा २५औं विश्व मुलवासी दिवस सम्पन्न

प्रमुख अतिथि गुरुङले हामी मंगोलहरु यो देशको असली मुलवासी भएको तर सानोतिनो पद र पैसाको प्रलोभनमा परी बाहुनक्षेत्रीको इसारामा हामिजस्तै देखिने हाम्रो दाजुभाइले भ्रमको राजनैतिक गरिरहेकोले अब वास्ताविक कुरा बुझ्नु पर्ने दिन आएको बताउनु भएको थियो । विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम बीच सम्पन्न २५औं विश्व मुलवासी दिवसमा गणेश गुरुङले आफ्नो शुभकामना मन्त्यब्य राखेका थिए भने कार्यक्रम ताप्लेजुङ जिल्ला सभाका सचिव सिता लिम्बुले संचालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्