शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रशिक्षणसंगै वडा सभा पुनर्गठन

Mongol Vision News | 6 नोभेम्बर 2019

प्रशिक्षणसंगै वडा सभा पुनर्गठन

इलाम / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा इलामको सक्रियतामा सुर्योदय नगरपालिका वाड नं ३ मा वडा सभा पुनर्गठन भएको छ ।

              सुर्योदय नगर सभाका प्रचारप्रसार सचीव कुमार गुरुङको अध्यक्षता सम्पन्न उक्त प्रशिक्षण तथा वडा सभा पुनर्गठन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय वरिष्ठ सदस्य दिलिप याङ्गमा राई हुनुहुन्थ्यो भने मुख्य प्रशिक्षक तथा विशिस्ट अतिथिमा केन्द्रिय सदस्य राजन चाम्लिङ राई रहनु भएको थियो । सन्देश राईले संचालन गर्नु भएको उक्त कार्यक्रमले निम्न अनुसारको सुर्योदय नगरसभा वाड नं ३ पुनर्गठन गरेको छ ।

अध्यक्ष मोहन राई

सचीव = गोपाल राई

कोषाध्यक्ष = प्रतीक्षा राई

स- सचिव = लोक ब तामाङ

          सदस्यहरु भिम राई अम्बर राई किरण राई सुनिता राई मन्दिप राई किशोर राई संगीता राई बल ब गुरुङ लाक्पा यल्मो सल्लाहकार = सोनम यल्मो रहनु भएको छ । यस्तै देउमाई नगर पालिका अन्तर्गत जितपुर आम्बोटेमा पनि एक दिने मंगोल प्रशिक्षण भएको थियो । केन्द्रिय सदस्य प्रेम जिम्बाको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रमलाई केन्द्रिय सदस्य राजन चाम्लिङ राईले प्रशिक्षण प्रदान गर्नुभएको थियो । इलाम जिल्ला सदस्य कर्ण राईको सभादक्ष्यमा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई मदन जिम्बाले संचालन गर्नु भएको थियो । यसैगरी माईनगर पालिका अन्तर्गत वाड न १ बतासेमा पनि एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम भएको थियो । माईनगर सभा अध्यक्ष चन्द्र फागोज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पनि प्रमुख अतिथी के स प्रेम जिम्वा र प्रशिक्षकमा के स राजन चाम्लिङ राई रहनु भएको थियो । फरक मितिमा सम्पन्न उक्त कार्यक्रमलाई माइ नगर सभाका सचिव विजय लिम्बुले संचालन गरेका थिए

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्