शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रथम दमक नगर अधिवेशन फागुन २७ मा हुने

mongolvision | 7 मार्च 2023

प्रथम दमक नगर अधिवेशन फागुन २७ मा हुने

 

झापा /    मंगोल नेशनल अर्गनाइजेशन   दमक  नगर सभाको प्रथम  अधिवेशन यही  फागुन २७ गते शनिबार हुने भएको छ । प्रथम नगर अधिबेशन मुल आयोजक सभाले अधिबेशन बारेमा मंगलबार आयोजना गरेको पत्रकार सम्बेलनमा उक्त कुराको जानकारी दिदै अधिबेशनको  तयारी  अन्तिम चरण आइ पुगेको संयोजक  दिपेश राइले बताए । उहाका अनुसार  अधिबेशन दमक नगर पालिका वाड न  ७ पशुहाटमा रहेको  याकथुम चुम्लुङ भवनमा हुनेछ । कार्यक्रममा  झापा र मोरङको विभिन्न गाउँ तथा नगर सभाहरू बाट हजारौंको संख्यामा एम.एन.ओ. को समर्थक तथा शुभचिन्तकहरूको उपस्थितिमा हुनेछ । नगर अधिबेशन कार्यक्रम  संगठनका प्रवक्ता दिलिप धिमाल लगायत  केन्द्रीय नेताहरुको युगान्तकारी सम्बोधन रहने आयोजक सभाको संयोजक दिपेश राईले जानकारी गराउनुभयो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्