आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पाथरमा मोटरसाइकल र्याली सहित दसै बहिष्कार

mongolvision | 16 अक्टोबर 2021

पाथरमा मोटरसाइकल र्याली सहित दसै बहिष्कार


पाथर / मंगोल नेशनल अर्गनाइजेशन फिदिम नगर पालिका वाड न ७ आयोजनामामा पाथरमा कथित दसै बहिस्कार कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार तथाकथित बिजय दसैको दिन वाड सभाले पाथरको रानिटार बाट राके बजार सम्म मौन मोटरसाइकल र्याली सहित दसै बहिस्कार कार्यक्रम सम्पन्न गरेको छ । संगठनका केन्द्रीय सदस्य दिनेश गुरुङको उपस्थितिमा उक्त मोटरसाइकल र्याली कार्यक्रम सम्पन्न भएको थियो । र्यालिमा  सयौंको संख्यामा  एम एनओका नेता कार्यकर्ता सहभागी रहेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य दिनेश गुरुङ , १ न प्रान्तीय सभाका सदस्य दिनेश चाम्लिङ , जिल्ला सभा पाथरका सल्लाहकार राम तुम्रुक र चन्द्र नेम्बाङ  लगायतले एम एनओले कथित दसै बहिस्कार गर्नुको कारण बारे प्रष्ट पार्नु भएको वाड अध्यक्ष जल गुरुङले बताए।

पाथरमा मोटरसाइकल र्याली सहित दसै बहिष्कार

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्