शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्युठानको दाङबाङमा एमएनअोको टोल सभा गठन

Melina Tamang | 14 जनवरी 2019

प्युठानको दाङबाङमा एमएनअोको टोल सभा गठन

प्युठान/  मंगोल नेशनल अर्गनाइजेसन प्युठान जिल्लाको ऐरावती गाउपालिका वडा नं.१ दाङबाङ मान्द्रेमा टोल सभा गठन कार्यक्रम सम्पन्न भएको छ।

12 जनवरी शनिवारका दिन मंगोलप्रेमी स्थानीय शंकर रेश्मी मगरको अध्यक्षता र एमएनओ प्रदेश नं.५ सभाका कोषाध्यक्ष नेत्र बहादुर गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेश नं.५ सभाका सदस्य विष्णु कुमार गुरुङ र अर्घाखाँची जिल्ला अध्यक्ष पुर्ण बहादुर थापामगरको आतिथ्यता रहेको थियो भने कार्यक्रममा शंकर रेश्मी मगरको संयोजकत्वमा उन्तीस सदस्यीय तदर्थ दाङबाङ मान्द्रे टोल सभा गठन भएको हो। जसको सचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः यम बहादुर सिंजाली मगर, लक्ष्मी रेश्मी मगर र कक बहादुर रेश्मी मगर रहेका छन्। त्यस्तै सदस्यहरुमा प्रेम सुनारी मगर, सुर्म बहादुर रेश्मी मगर, पोम बहादुर रेश्मी मगर, तुल बहादुर सिंजाली मगर, धन बहादुर सिंजाली मगर, छविलाल सिंजाली मगर, भुपाल रेश्मी मगर, मेम बहादुर रेश्मी मगर, यमकला घर्ती मगर, रितु घर्ती मगर, सन्त बहादुर रेश्मी मगर, भोजराज थापामगर, प्रेम बहादुर रेश्मी मगर, रमेश पुन मगर, चेत बहादुर थापामगर, दिपक थापामगर, अमर सिंजाली मगर, बिन बहादुर रेश्मी मगर, लक्ष्मण सिंजाली मगर, लिल बहादुर सिंजाली मगर, नर बहादुर थापामगर, बोमकला सिंजाली मगर, मिना रेश्मी मगर, मनकला थापा मगर रहेका छन् । उक्त कार्यक्रमलाई विष्णु गुरुङले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्