शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पर्यटकिय छेत्र ढोरपाटनमा एम एनओ दसै बहिस्कार

mongolvision | 16 अक्टोबर 2021

पर्यटकिय छेत्र ढोरपाटनमा एम एनओ दसै बहिस्कार


बागलुङ / बागलुङको पर्यटकिय छेत्र ढोरपाटनमा मंगोल नेसनल अर्गनाइजेसनले कथित कालो दसै बहिष्कार गरेको छ ।
शुक्रबार एम एनओ  ढोरपाटन नगर सभाको आयोजनामा उक्त कथित दसै बहिष्कार कार्यक्रम सम्पन्न भएको हो । ढोरपाटन छेत्रमा पहिलो पटक कथित दसै बहिस्कार कार्यक्रम गरेको नगर अध्यक्ष दिपक पुन मगर ले बताए । कार्यक्रममा सहभागीहरु लाई अध्यक्ष मगरले कालो टीका लगाइ दिनु भएको थियो । दसै बहिस्कार कार्यक्रममा सचिब रेतमन घर्ती , कोषाध्यक्ष सागर घर्ती सदस्यहरुको सहभागिता रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्