शनिबार 21 फेब्रुअरी 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पदम गुरुङको अध्यक्षतामा एमएनओ भद्रपुर नगर वडा सभा ७ पुनर्गठन सम्पन्न।

Mongol Vision | 19 अप्रिल 2025

पदम गुरुङको अध्यक्षतामा एमएनओ भद्रपुर नगर वडा सभा ७ पुनर्गठन सम्पन्न।

पदम गुरुङको अध्यक्षतामा एमएनओ भद्रपुर नगर वडा सभा ७ पुनर्गठन सम्पन्न।

भद्रपुर/ मंगोल नेशनल अर्गनाइजेसन भद्रपुर नगर सभाले भद्रपुरका विभिन्न वडा सभाहरुलाई गठन,पुनर्गठन कार्यलाई तिव्र बनाएको छ। यसै क्रममा आज अप्रिल 19,2025 का दिन एमएनओ भद्रपुर नगर सभाले वडा सभा ७ लाई पुनर्गठन कार्य सम्पन्न गरेको छ। 

एमएनओ भद्रपुर नगर सभाका अध्यक्ष अम्बर बहादुर चोङ्बाङको अध्यक्षतामा सम्पन्न भएको आजको कार्यक्रममा केन्द्रीय प्रचारप्रसार सचिव श्याम लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो।यसै गरी विशिस्ट अतिथिमा केन्द्रीय सदस्य अर्जुन लोवा,झापा जिल्ला अध्यक्ष सागर दर्जी र अतिथिहरुमा झापा जिल्ला सदस्य सुभाष इधिङ्गो,चन्द्रा लिम्वु,अर्जुङ सुहाङको उपस्थिति रहेको थियो।

 एमएनओ भद्रपुर नगर सभाका सचिव रन्जित लिम्बुले सन्चालन गरेको आजको कार्यक्रमले पदम लिम्बुको अध्यक्षतामा १९ सदस्यीय वडा सभा पुनर्गठन गरेको छ। यसै गरी सचिवमा बबिता राई,सहसचिवमा भवन लिम्बु,कोषअध्यक्षमा युनिसा राई रहनु भएको छ। सदस्यहरुमा टंकर कर्मकार,सबिना तामाङ,मनिसा लिम्बु,रमा तामाङ,विरेन बनिया,सिर्जन बनिया,तिर्थमाया तामाङ,युग कला राई,संगीता राई,छत्र बहादुर तामाङ र अमन राई रहेका छन। भने सल्लाहकार सदस्यहरुमा छत्र बहादुर राई,जोगेन कर्मकार,गोविन्द बहादुर तामाङ र वाल कुमार राई रहेका छन।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्