बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरीको जनता चोकमा मंगोल प्रशिक्षण

mongolvision | 21 जनवरी 2022

पथरीको जनता चोकमा मंगोल प्रशिक्षण

       मोरङ /  मंगोल नेशनल अर्गनाईजेशन पथरीशनिश्चरे नगर सभाको आयोजनामा वडा नं. ९ स्थित जनता चौकमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । उक कार्यक्रममा स्थानीय मंगोल प्रेमि भिम बहादुर गुरूङको सभाध्यक्षतामा एवं पथरीशनिश्चरे नगरसभाका अध्यक्ष पुनम साम्पाड् राई प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रम बिशिष्ट अतिथि नगर कोषाध्यक्ष गणेश घले गुरूङ रहनुभएको थियो भने उक्त प्रशिक्षण कार्यक्रममा बिक्रम फेम्बु लिम्बुले उपस्थित लोक समुदायलाई मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।  कार्यक्रममा विशिष्ट अतिथि गणेश घले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनम साम्पाङले अबको समय आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तीको निमित्त कुखुराको भालेमा मतदान गर्न सबैमा आव्हान गर्नुभयो । स्थानीय लोक समुदायहरुको सौहारापूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमम नगर सचिव रामचन्द्र गुरूङले सञ्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्