शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरी शनिश्चरेमा प्रशिक्षण सम्पन्न

Mongol Vision News | 3 मार्च 2020

पथरी शनिश्चरेमा प्रशिक्षण सम्पन्न

मोरङ/ मोरङको पथरी शनिश्चरे ३ स्थिती आईतबारेमा मंगोल नेशनल अर्गनाइजेशन पथरी सनिश्चरे नगर सभाको आयोजनामा मंगोल राष्ट्रवाद र मानव अस्तित्व सम्बन्धि एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    2 मार्च का दिन आईतबारेका स्थानीय लोक मंगोलप्रेमी मानबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो प्रमुख प्रशिक्षक साथै प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि फोम्बोले उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई मानव अस्तित्व लगायत सांगठनिक विषयवस्तुमा वृहत् प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणको क्रममा उहाँले भन्नुभयो कि " ८०% अहिन्दू मूलवासी मंगोलहरुको निम्ति सुरक्षीत घर हो एमएनओ , जसलाई अझ धेरै मजबुत मंगोल रिसर्च सेन्टरले बनाएको छ ।" त्यसैगरी उक्त ऐतिहासिक मंगोल रिसर्च सेन्टर समुदघाटन कार्यक्रममा सहभागी बनी आफु पनि ऐतिहासिक बन्न आग्रह पनि गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रम पथरी शनिश्चरे नगर सभा सचिव बिक्रम फेम्बूले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्