Mongol Vision News | 6 फेब्रुअरी 2019
मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा काठमाण्डुको सक्रियतामा आगामी माघ २६ गते शनिबार तद्नुसार ९ फेब्रुवरी २०१९ का दिन संगठनका बरिष्ठ केन्द्रीय सदस्य थुप्तेन लामाको प्रमुख आतित्यथामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न हुने भएको छ । संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य तथा युवा नेता रिन्चेन दोर्जे तामाङद्धारा नेपालको प्रथम लोकतन्त्रवादी नेता युग पुरुष अमर डा. गोपाल गुरुङबाट स्थापित मंगोल दर्शन लगाएत संगठनको बिषयमा प्रशिक्षण प्रदान गरिने उक्त कार्यक्रम तमु छोधिँ को सभा हल मित्रनगर गंगबु काठमाण्डुमा सम्पन्न हुने भएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology