शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीको कन्चन गाउँ सभामा मंगोल प्रशिक्षण

mongol vision | 16 मार्च 2021

रुपन्देहीको कन्चन गाउँ सभामा मंगोल प्रशिक्षण

बुटवल / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देहीको आयोजनामा रुपन्देहीको कन्चन गाउँ पालिकामा १ दिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

१४ मार्च आइतबारको दिन जिल्ला सभा रुपन्देहीका सदस्य दुक बहादुर तिलिजा मगरको सभा अध्य्क्षतामा साथै संगठनका केन्द्रीय मुल सचिब थम्मन बुढा मगरको प्रमुख आतित्थ्यतामा , केन्द्रिय सर्बोच्च सभाका सदस्य कल्पना थापा मगरको विशिष्ट आतित्थ्यतामा, केन्द्रिय सर्बोच्च सभाका सदस्य केशु रास्कोटि मगर, केन्द्रिय सदस्य पम्फा सिंजाली मगर, केन्द्रिय सदस्य बुध माया ( बुना ) थापा मगर, लुम्बिनी प्रान्तीय सभाका सचिब जन प्रसाद ( जनक ) मिदुन मगर, सदस्य टेक बहादुर सिंजाली मगर, सदस्य सन्त बहादुर बि. क., जिल्ला सभा रुपन्देहीका सल्लाहकार पुर्ण बहादुर थापा मगरको उपस्थितिमा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथी बुढा मगरले प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रमकै अवसर पारेर तुलाराम सिंजाली मगरको अध्यक्षतामा ८ सदस्यिय एम एनओ कन्चन गाउँ सभा गठन गरिएको हो । जसको सचिब लोक बहादुर सिंजाली मगर, सह-सचिव मदन थापा मगर, कोषाध्यक्ष सम्झना थापा मगर, सदस्यहरु क्रमशः प्रेम श्रीस मगर, नरेन्द्र गुरुङ, ओम बहादुर श्रीस मगर, र कुल बहादुर राना मगर रहनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्