बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रूपन्देहीकाे सैनामैना नगरपालिका काे ७ नं वडा मा एम.एन.अाे काे सभा गठन

Hari Maya Dagami | 30 जूलाई 2019

रूपन्देहीकाे सैनामैना नगरपालिका काे ७ नं वडा मा एम.एन.अाे काे सभा गठन

रुपन्देही/ ३० जुलाई २०१९

मंगाेल नेशनल अर्गनाईजेशन सैनामैना नगरपालिका ७ नं. तदर्थ वडा सभाले अायाेजना गरेकाे 'एक दिने प्रशिक्षण तथा वडा सभा पुर्न गठन कार्यक्रम' सम्पन्न गरेकाे छ। मंगाेल नेशनल अर्गनाईजेशन सैनामैना ७ नं. वार्ड तदर्थ सभाका अध्यक्ष भाेज प्रसाद पुन काे अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण तथा सभा पुर्न गठन कार्यक्रममा मंगाेल नेशनल अर्गनाईजेशन केन्द्रीय सर्वाेच्च सभाका सदस्य केशु रास्काेटीकाे प्रमुख अातिथ्य रहेकाे थियाे। विशिष्ठ अतिथिमा मंगाेल नेशनल अर्गनाईजेशन केन्द्रीय सभाका सदस्य लाल बहादुर दर्लामी, अतिथिमा केन्द्रीय सभाका सदस्य बुधमाया थापा, पम्फा सिंजाली, ५ नं प्रान्तिय सभाका सचिव जनक मिदुन, जिल्ला सभा रुपन्देहीका सचिव संताेष वि.क, सदस्य दुक ब. तिलिजा, सल्लाहकार पुर्ण ब. थापा, सैनामैना नगर तदर्थ सभाका सदस्य चेमकली बलाल राना, दल ब. थापा, विजय राना लगायत अतिथिहरुकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रमका प्रशिक्षक रहनु भएका लाल ब. दर्लामीले उपस्थित सबैलाई मंगाेलवाद सम्बन्धि प्रशिक्षण दिनुभएकाे थियाे। प्रशिक्षण पश्च्यात तदर्थ सभा बिगठन गरी नया सैनामैना ७ नं वडा सभा गठन गरिएकाे थियाे। उक्त भेलाले अैमान बुढा मगरकाे अध्यक्षतामा ११ सदस्यिय वडा सभा गठन गरेकाे छ। उक्त नव गठित सभाका सचिवमा हरिमाया दगामी, सहसचिवमा ईन्द्र थारु, काेषाअध्यक्षमा तुलसी राना र सदस्य हरुमा क्रमश काशीराम सिंजाली, कल्पना थारु, निर्मला बगाले, बाल किसन थारु, अमर दर्जी, राजेन्द्र थारु, प्रिती दगामी रहेका छन्। उक्त कार्यक्रमकाे संचालन सुदिप सिंजाली ले गर्नु भएकाे थियाे।

रूपन्देहीकाे सैनामैना नगरपालिका काे ७ नं वडा मा एम.एन.अाे काे सभा गठन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्