बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रूपन्देहीकाे देबदह, १२ मा मंगाेल नेशनल अर्गनाइजेशन काे वडा सभा गठन ।

खड्रग मिलन राना | 30 अप्रिल 2019

रूपन्देहीकाे देबदह, १२ मा मंगाेल नेशनल अर्गनाइजेशन काे वडा सभा गठन ।

मंगोल नेशनल अर्गनाईजेशन प्रदेश न,५ अन्तर्गत MNO रूपन्देही जिल्ला सभाले तिलोत्ता नगरपालिका वडा न, १२ मा १७ सदस्यीय वडा सभा गठन सम्पन्न भएको छ । उक्त कार्यक्रम जिल्ला सदस्य सलन चिदी मगरको सञ्चालन तथा हरिबहादुर गुरूङ्गको सभा अध्यक्षतामा MNO केन्द्रीय सदस्य शिवजीत गुरूङ्गको प्रमुख आतिथ्य,विशिष्ट अतिथि के,स करन सिं नेपाली रहनुभएको थियो । त्यसैगरी अतिथिहरूमा MNO प्रदेश न,५ का प्रदेश सभा सदस्य कर्णबहादुर गुरूङ्ग,बुद्धि सागर थारू,वीर बहादुर गुरूङ्ग हुनु हुन्थ्यो । अतिथिहरूमै जिल्ला सभा सदस्यहरूमा चन्द्र गुरूङ,रनबहादुर रेगामी,मिलन रानाका साथै देवदह नगर सभा अध्यक्ष ईन्द्र बहादुर नेपालीको उपस्थिति रहेको थियो ।

उक्त सभाले मिन ब. गुरूङकाे अध्यक्षतामा १२ सदस्यिय १२ नं वडा  सभा गठन गरिएकाे छ । उक्त गठित सभाकाे सचिवमा हरि प्रसाद गुरूङ, काेषाध्यक्षमा देबी प्रसाद गुरूङ, सह सचिवमा शितल गुरूङ, प्रचार र सदस्यहरूमा रगबिर सुनार, माया गुरूङ, कालु नेपाली, टिका राम अाले, शेर ब. थापा साथै सल्लाहकारमा तिलक थापा, चुरा ब. नेपाल, दिपा सारू, राम ब. सुनार, साेनी गुरूङ र नगेन्द्र थापा रहेका छन् ।

 

रूपन्देहीकाे देबदह, १२ मा मंगाेल नेशनल अर्गनाइजेशन काे वडा सभा गठन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्