बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीमा एम एनओको पत्रकार सम्बेलन

mongolvision | 14 डिसेम्बर 2021

रुपन्देहीमा एम एनओको पत्रकार सम्बेलन

बासुदेब मंगोल
रुपन्देही / मंगोल नेशनल अर्गनाइजेशनको ३३ औ स्थापना दिवस जिल्ला सभा रुपन्देही द्वारा आयोजित तथा प्रथम ऐतिहासिक तिलोत्तमा नगर अधिवेशनको पत्रकार सम्मेलन मिति १४ डिसेम्बर २०२१ का दिन नेवार समाज भवन मा सम्पन्न भएको छ ।
उक्त पत्रकार समेलनमा मुलआयोजक जिल्ला सभाको अध्यक्ष कुलवीर घर्ति मगर तथा मुलआयोजक नगर सभाको संयोजक नेत्र बहादुर गुरुङ को सभाध्यक्षता मा भएको थियो । सम्मेलनमा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाका पत्रकार तथा गुर्खाज अनलाइन टिभी का पत्रकारहरुको उपस्थिति रहेको थियो । दुवै मुलआयोजक सभाका संयोजक हरुले कार्यक्रमा यहि २०७८ पौष १७ गते शनिबारका दिन तिलोत्तमा १०, कान्छी बजार जनहित मा वि को प्राङ्गणमा हुन गईरहेको बताउनु भयो उक्त कार्यक्रम को तयारि व्यापक रुपमा अगाडि बढिरहेको बताउनु भएको छ । र कार्यक्रमलाई सक्दो रुपमा एम एन ओ का नेता कार्यकर्ता, शुभचिन्तक तथा लोक समुदायहरुको पनि साथ सहयोग रहेको मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिका का पत्रकार तथा गुर्खाज अनलाइन टिभि का पत्रकारहरुलाई बताउनु भएको छ । उक्त सम्मेलनलाई जिल्ला सभाका सचिव सलोन चिदी मगरले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्