बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवाको पार्च्याङमा मंगोल प्रशिक्षण साथै वडा सभा गठन

mongolvision | 18 जनवरी 2022

रसुवाको पार्च्याङमा मंगोल प्रशिक्षण साथै वडा सभा गठन


रसुवा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाको आयोजनामा नौकुण्ड गाउँपालिका -३ स्थित पार्च्याङमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. जिल्ला सभा रसुवाका अध्यक्ष विकास तामाङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि वागमती प्रान्तीय सभाका सहसचिव कर्म तितुङ रहनुभएको थियो भने अतिथिमा जिल्ला सदस्य सुरेन्द्र तामाङ रहनुभएको थियो । कार्यक्रममा उपस्थित लोक समुदायलाई प्रमुख अतिथिले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमकै दौरानमा सोनम घलेको अध्यक्षतामा १७ सदस्यीय नौकुण्ड -३ वडा सभा गठन गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्