शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवाको यार्सामा एम. एन. ओ. को वडा सभा

mongolvision | 17 डिसेम्बर 2021

रसुवाको यार्सामा एम. एन. ओ. को वडा सभा


रसुवा/ मंगोल नेशनल अर्गनाइजेशन रसुवा जिल्ला सभाको आयोजनामा रसुवाको नौकुण्ड-२ स्थित यार्सामा एकदिने मंगोल प्रशिक्षण साथै वडा सभा गठन भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. रसुवा जिल्ला सभाका अध्यक्ष विकास तामाङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य रिन्छेन तामाङ ज्युको प्रमुख आतिथ्यातामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि मेन लामा रहनुभएको थियो भने अतिथिहरुमा प्रथम वाग्मती प्रान्तीय अधिवेशन आयोजक सभाका कोषाध्यक्ष कुमार तामाङ र प्रचारप्रसार सचिव कर्म तितुङ रहनुभएको थियो । जिल्ला सभा मातहतका कार्यकर्ताहरुको उपाथितिमा सम्पन्न उक्त कार्यक्रमको अवसर पारेर सर्की निकोरको अध्यक्षतामा १३ सदस्यीय नौकुण्ड-२ वडा सभा गठन भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्