बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवामा 26 औं विश्व मुलबासी दिवस सम्पन्न

Mongol Vision | 10 अगस्ट 2020

रसुवामा 26 औं विश्व मुलबासी दिवस सम्पन्न

रसुवा/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाले 26 औ बिश्व मुलबासी दिबस एम.एन.ओ दोस्रो रसुवा जिल्ला सभा सयोजक बिकास तामाङको सभा अध्यक्षतामा तथा संगठनका  केन्द्रीय सदस्य मेन लामा तितुङको प्रमुख अतिथिमा   सभ्य र भब्यताको साथ सम्पन्न भएको छ। कार्यक्रममा बाग्मती प्रदेस सभा सदस्य कर्म तमाङ , जिल्ला सचिव ओम सिङ तमाङ, जिल्ला सदस्यहरु मिङ्मार दोर्जे , मिङ्मार छेवाङ तमाङ्, अयुस तमाङ , वाङ्दे घाले, उत्तरगया गाउपालिका अध्यक्ष विनोद थिङ   ले मन्तव्य राख्नु भएँको थियो । कार्यक्रम उत्तरगया गाउपालिका 4 नम्बर वडा सभाका सदस्य  अमित लामाले सञ्चालन गर्नु भएको थियो   । 26औ बिश्व  मुलबासी दिबस सँगै  जिल्लाको मासिक बैठक पनि सम्पन्न  भएको छ ।

रसुवामा 26 औं विश्व मुलबासी दिवस सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्