मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रसुवामा एमएनअाेकाे एक दिने प्रशिक्षण साथै वडा सभा गठन

Melina Tamang | 2 फेब्रुअरी 2019

रसुवामा एमएनअाेकाे एक दिने प्रशिक्षण साथै वडा सभा गठन

रसुवा / मंगोल नेशनल अर्गनाइजेशन रसुवा जिल्ला सभाको आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम साथै उत्तरगया गाउँपालिका वडा नम्बर ४ मनिगाउँ वडासभा गठन सम्पन्न भएको छ ।

     2 फेब्रुअरी जिल्ला सभा सदस्य विकास गलानको अध्यक्ष्ाता र संगठनका केन्द्रीय सदस्य रिन्छेन दोर्जे तामाङको प्रमुख आतिथ्यतामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हाे। उक्त कार्यक्रमकाे विशिष्ट अतिथिमा प्रदेश नं ३ का प्रचारप्रसार सचिव सालिकग्राम थापा मगर त्यस्तै सदस्य सुर्य तामाङ, जिल्ला सभा सचिव अोम सिङ तामाङ लगायतकाे अातित्थ्यता रहेकाे थियाे । उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवलय सचिव रिन्छेन दोर्जे तामाङले सांगठनिक विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।साेही कार्यक्रमकाे अवसरमा बिक्रम थिङकाे अध्यक्षतामा २८ सदस्यीय उत्तरगया गाउँपालिका वडा नं ४ मनिगाउँ सभा गठन भएकाे छ । जसकाे सचिव, कोषाध्यक्ष, सह- सचिव, प्रचारप्रसार सचिव, सावित्री बुलुन, प्रमिला गलान, सन्जय लामा, राममाया स्याङतान रहेका छन् त्यस्तै वरिष्ठ सदस्यहरूमा गम्भीर बहादुर बुलुन, ज्ञान बहादुर गलान र सदस्यहरूमा सेते थिङ, सन्तोष थिङ, अम्बिका ग्याम्दन, सावित्री लामा, कबिन थिङ, राजकुमारी लामा, कल्पना थिङ, सन्तमाया गोले, राधिका कुमारी लो, प्रकाश लामा, प्रेम बहादुर लाेप्चन, चिनीमाया गलान, शुभलक्ष्मी गलान, जित बहादुर थिङ, नरेन्द्र बुलुन, श्याम बहादुर तामाङ, जितमान गोले, सुनमाया तामाङ, मुसीमाया तामाङ रहेका छन्। साे कार्यक्रमलाई विशिष्ट अतिथि सालिकग्राम थापा मगर, सुर्य तामाङ, अोम सिङ तामाङले पनि संबाेधन गर्नुभएको थियोे भने कार्यक्रमलाई सुप्रिम बुद्वले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्