शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुलिकोटको चुनडाँडामा एमएनअोको प्रशिक्षण

Baneera Mongol Meche | 10 अप्रिल 2019

सुलिकोटको चुनडाँडामा एमएनअोको प्रशिक्षण

गोर्खा / मंगोल नेशनल अर्गनाइजेशन गोर्खा जिल्लाको वारपाक सुलिकोट गाउँ सभाको अायोजनामा एमएनअोको विषयमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

9 अप्रिल मंगलवारका दिन मंगोल नेशनल अर्गनाइजेशन वारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ चुनडाँडामा तुल बहादुर गुरुङको सभाध्यक्षता साथै संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अार्थिक विभाग सदस्य सोम गुरुङको प्रमुख अातिथ्यतामा एमएनअोको विषयमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गोर्खा जिल्ला सहसचिव मान बहादुर गुरुङ र सदस्य तेम्बा ग्याल्जेको अातिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित मूलवासी लोक समुदायहरुलाई कार्यक्रमका प्रमुख अतिथि सोम बहादुर गुरुङले एमएनअोको विषयमा र मूलवासी मंगोलको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो भने उक्त कार्यक्रमलाई एमएनओ गण्डकी प्रदेश सचिव देव बहादुर थापा मगरले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्