बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिनामंगलमा मंगाेलकाे प्रशिक्षण सम्पन्न

Rajendra Tamang | 31 मार्च 2019

सिनामंगलमा  मंगाेलकाे प्रशिक्षण सम्पन्न

काठमा०डु/मङ्गोल नेशनल अर्गनाइजेसन जिल्ला सभा रामेछापको आयोजनामा 30 march 2019 का दिन एक दिने प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम राजधानीको सिनामंगलमा  सम्पन्न भएको छ।प्रशिक्षण कार्यक्रम भुवन घिसिङ तामाङको को सभाध्यक्षता तथा संगठन का केन्द्रिय मुलसचिब थमन बुढा मगरको प्रमुख आतिथ्यतामा सप्पन्न भएको हो।

सिनामंगलमा  मंगाेलकाे प्रशिक्षण सम्पन्न

कार्यक्रममा संगठनका केन्द्रिय प्रचार प्रसार सचिब मणि पापो लिम्बु , बरिस्ठ केन्द्रिय सदस्य थुप्तेन लामा, केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ ,केन्द्रिय सदस्य मङ्गोल भक्त खपाङ्गी,केन्द्रिय आर्थिक सभा सदस्य धनमाया तामाङ ,केन्द्रिय सदस्यहरु:शान्त कुमार मगर ,अरुणा थामी ,शोभा मगर ,जोनि बिक मङ्गोल ,वैकल्पिक केन्द्रिय सदस्य प्रेम श्रेष्ठ , ३नम्बर प्रदेश सभा अध्यक्ष लाक्पा तामाङ (कृष्ण ),कोसाध्यक्ष कुमार तामाङ ,प्रचार प्रसार सचिब सालिकराम मगर,७नम्बर प्रदेश सभा प्रचार प्रसार सचिब कमल घर्ती मगर ,3नम्बर प्रदेश सभा सदस्यहरू :सागर मगर,विराज घिसिङ ,जिल्ला सभा धादिङका अध्यक्ष सन्तोष कुमार तामाङ ,जिल्ला सभा दोलखाका अध्यक्ष निमा घिसिङ तामाङ ,जिल्ला सभा उदयपुरका अध्यक्ष जङ्ग राना मगर ,प्रभास सभा साउदीका पुर्ब अध्यक्ष सिपि घिसिङ तामाङ ,समाज सेवि:रोकनारायण श्रेष्ठ ,सिताराम मगर प्रमोद पुलामी मगर लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि थमन बुढामगरले उपस्थित मुलवासी मङ्गोलहरु लाई मानव सभ्यता ,अस्तित्व र अधिकारको बारेमा वैज्ञानिक प्रमाणहरु पेश गर्दै प्रशिक्षण प्रदान गर्नुभएको थियो ।कार्यक्रमका अन्य अतिथिहरुले संगठन र मङ्गोल अस्तित्व को बारेमा मन्तव्य राख्नु भएको थियो ।मङ्गोल कलाकारहरु : अरुना थामी ,सन्तोष कुमार तामाङ ,दिपक पुन मगरले अस्तित्व को गित प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमकै अवसरमा जिल्ला सभा दाेलखाका अध्यक्ष निमा घिसिङ तामाङले मंगाेल रिसर्च सेन्टरकाे लागी रू १५०१०५ सहयाेग गर्ने घाेषणा सहित प्रतिवद्दता जाहेर गर्नुभयाे।राजेन्द्र तामाङ द्वारा सन्चालित कार्यक्रमकाे स्वागत मन्तव्य जिल्ला सभा रामेछापका काेषाध्यक्ष नवराज मगरकाे रहेकाे थियाे।कार्यक्रममा सयाैं मुलवासी मंगाेलहरुकाे उपस्थिति रहेकाे थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्