शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुन्सरीमा समिक्षा बैठक सम्पन्न

Mongol Vision News | 30 जून 2019

सुन्सरीमा समिक्षा बैठक सम्पन्न

धरान / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सुनसरीले समीक्षात्मक बैठक सम्पन्न गरेको छ 19 जुन 2019 का दिन जिल्ला सभाका अध्यक्ष अोम प्रकाश गुरुङ्गको अध्यक्षता र प्रवास भारत मेघालयको कोष अध्यक्ष दिपेन्द्र बान्तावा ज्युको अतिथ्यमा बसेको बैठकले सुनसरीमा संगठन कसरी बिस्तार गर्ने र गाउँ गाउमा मंगोल वाद फैलाउने बारेमा बृहत छलफल गरिएको थियो । बैठक ले राजन राई र किरण राई लाई नियुक्त गरेको बैठक का प्रमुख अतिथी एबम प्रबास सभा मेघालयका कोषाध्यक्ष दीपेन्द्र बान्तावाले जानकारी गराउनु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्