शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुन्दर बजार नगर सभाको प्रथम एतिहासिक अधिवेशन सम्पन्न

दिपक मंगाेल | 17 फेब्रुअरी 2020

सुन्दर बजार नगर सभाको प्रथम एतिहासिक अधिवेशन सम्पन्न

१५, फेव्रुवरी २०२० का दिन मंगोल नेशनल अर्गनाईजेशन लमजुङ जिल्ला सुन्दर बजार नगर सभाको प्रथम एतिहासिक अधिवेशन सम्पन्न भएको छ।
मंगोल नेशनल अर्गनाईजेशन सुन्दरबजार नगर प्रथम अधिवेसन सभाले आयोजना गरेको उक्त कार्यक्रमका सभाध्यक्षमा नैन सिङ गुरुङ रहनु भएकाे थियाे भने  प्रमुख अतिथि मंगोल नेशनल अर्गनाईजेशन मुलसचिव थमनबहादुर बुढा मगर, विशेष अतिथि केन्द्रिय सदस्य कुमार गुरुङ, गण्डकी प्रदेश सभा अध्यक्ष नविन गुरुङ रहनु भएको थियो भने अतिथिहरुमा लमजुङ जिल्ला सभाका अध्यक्ष विकास गुरुङ, स्याङ्जा जिल्ला सभा सदस्य राजु गुरुङ, धनकुमार गुरुङ, देउकी गुरुङ, हेम कुमारी गुरुङ रहनु भएको थियो।  
कार्यक्रममा पूर्णबहादुर गुरुङको संयोजकत्वमा १४ सदस्यीय नगरसभा गठन भएकाे घाेषणा गरिएको छ भने नव निर्वाचित सभालाई बढाई तथा शुभकामना दिदै प्रमुख अतिथि थमनबहादुर बुढामगरले सपथ ग्रहण गराउँनु भएको थियो भने केन्द्रिय सदस्य कुमार गुरुङ, गण्डकी प्रदेश अध्यक्ष नविन गुरुङ, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

कार्यक्रम ठाँती  स्थित पञ्चशिल तामाङ समाज भवनमा सम्पन्न भएकाे थियाे
 

सुन्दर बजार नगर सभाको प्रथम एतिहासिक अधिवेशन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्