शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुपाल्चोक भोताङमा एम एनओको प्रशिक्षण

mongol vision | 14 मार्च 2021

सिन्धुपाल्चोक भोताङमा एम एनओको प्रशिक्षण

सिन्धुपाल्चोक/ मंगोल नेशनल अर्गनाइजेशन पाँचपोखरी थाङपाल गाउँपालिका सभा सिन्धुपाल्चोकको आयोजनामा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण तथा वडा सभा गठन सम्पन्न भएको छ ।

गाउँसभाका अध्यक्ष रमेश तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतित्यथा संगठनको केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङले गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथी एम एनओ बाग्मती प्रदेश सभाका प्रचार प्रसार सचिव सालिक थापा मगर, अतिथिहरु एम एनओ बाग्मती प्रदेश सभाका सदस्य कर्म तामाङ, रसुवा जिल्ला अध्यक्ष बिकास तामाङ, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नेमा छिरी लामा, सचिव दावा लामा, जिल्ला सदस्यहरु प्रभास स्याङ्बो, दाङ बहादुर स्याङ्बो, पाल्देन लामा, सिमार जिम्बा लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रम जिल्ला सह-सचिव कर्णभिर तामाङले सञ्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्