आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुपाल्चोक जिल्ला सभा लाई विभिन्न सामाग्री प्रदान

mongolvision | 4 अक्टोबर 2021

सिन्धुपाल्चोक जिल्ला सभा लाई विभिन्न सामाग्री प्रदान


सिन्धुपाल्चोक / मंगोल नेशनल आर्गनाइजेशन सिन्धुपाल्चोक जिल्ला सभा लाई अमेरिकामा बसोबास गर्नुहुने लाक्पा ठिले शेर्पाले १ लाख मुल्य बराबरको विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला  पाँचपोखरी थाङपाल गाउँ पालिक वडा नं ८ लाँगर्चे  ओख्रेनी हाल अमेरिका निवासी शेर्पाले १  थान कम्प्युटर, कम्प्युटर टेवल, व्हाइट बोर्ड १  थान सहित करिब १  लाख रुपैयाँ मुल्य बराबरको कार्यलय सामाग्री जिल्ला सभा लाई प्रदान गरेको जिल्ला  अध्यक्ष निमा छिरी लामाले बताउनु भएको छ । सोमबार एक कार्यक्रमको बिच उक्त सामग्रीहरु जिल्ला सभा लाई हस्तान्तरण गरिएको थियो । सामाग्री हस्तान्तरण कार्यक्रम मा जिल्ला सदस्य पाल्देन लामा तथा जुगल गाउपालिका सभाका अध्यक्ष जरिलाल तामाङको उपस्थितिमा रहेको लामाले मंगोल भिजन साप्ताहिक लाई बताउनु भएको छ ।

सिन्धुपाल्चोक जिल्ला सभा लाई विभिन्न सामाग्री प्रदान

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्